अपाङ्गता भएका महिलाहरूको सशक्तिकरणको हाम्रो अभियानमा हामीलाई सदैव नेपाल सरकार, वैदेशीक नियोग तथा अन्तर्राष्ट्रिय सरकार, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू तथा व्यक्तिहरूको सहयोग प्राप्त भैरहेको छ।
हामीले एक वा बढी क्रियाकलाप संचालन गर्ने क्रममा निम्न साझेदारहरूसँग विभिन्न समयमा साझेदारी गरेका छौं ।
 
  English
 English 
					 
							 
							