यस पृष्ठमा नेपाल अपाङ्ग महिला संघद्वारा प्रकाशित विभिन्न प्रकाशन वा स्रोत-सामग्री (जस्तै प्रतिवेदन) हरू समेटिएका छन्। कृपया निम्न सूचीबाट आफूलाई मन लागेको सामग्री हेर्न वा डाउनलोड गर्न सक्नुहुनेछ।
अदृश्य वास्तविकता: ग्रामीण नेपालका अपाङ्गता भएका महिलाहरूले भोगेका जिवनकथा
This report is the result of a documentation activity led by NDWA to understand the prevalence and types of violence against women and girls (VAWG) amongst women with disabilities in Nepal. Violence and abuse of women with disabilities in Nepal is widespread, however data is limited.
प्रकासित मिति: 13/10/2019
भाषा:English (अँग्रेजी)
कोभिड-१९ सचेतना पोस्टर
नेपाल अपाङ्ग महिला सङ्घले अपाङ्गता समावेशी कोरोना प्रतिकार्यसम्बन्धी सचेतनामूलक पोस्टर तयार गरेको छ। विश्वमा कोरोना महामारी तीव्र गतिमा बढ्दै गइरहेको र नेपालमा पनि यसको प्रभाव कायम नै रहेको अवस्थामा कोरोना प्रतिकार्यलाई थप अपाङ्गता समावेशी बनाउनको लागी यो पोस्टर तयार गरिएको हो।
प्रकासित मिति: 19/07/2020
भाषा:Nepali (नेपाली)
कोभिड १९ कोरोना भाइरस विरुद्ध लड्न सहयोगको लागि अपांगता भएका महिलाहरुको विशेष अनुरोध
नेपाल अपाङ्ग महिला संघले अपाङ्ता भएका महिलाहरूलाई विशेष प्राथमिकतामा राखि सम्पुर्ण अपाङ्गता भएका व्यक्तिहरू को तर्फबाट राज्यका निकायहरू तथा अन्य सरोकारवालाहरूले हाल कोरोना भाईरस विरूद्धको प्रतिकार्यमा अपाङ्गताका सवाललाई प्राथमिकतामा राख्दै कार्य गर्न हुनको लागि यो विज्ञप्ति जारी गरेको छ ।
प्रकासित मिति: 27/03/2020
भाषा:Nepali (नेपाली)
सफलताका कथा (भाग २)
यस प्रकाशनमा नेपाल अपाङ्ग महिला सङ्घको कामबाट प्रत्यक्ष लाभान्वित भएर जिवनमा सकारात्मक परिवर्तन ल्याउन सफल अपाङ्गता भएका महिलाहरूको कथाहरू समेटिएको छ।
प्रकासित मिति: 13/06/2017
भाषा:Nepali (नेपाली)
सँस्थाको परिचयात्मक ब्रोसर
यो सामाग्री नेपाल अपाङ्ग महिला संङ्घको परिचयात्मक ब्रोसर हो।
प्रकासित मिति: 14/11/2016
भाषा:Nepali (नेपाली)
वार्षिक बुलेटिन (२०७३-७४)
यो बुलेटिक आर्थिक वर्ष २०७३-७४ मा नेपाल अपाङ्ग महिला सङ्घले सम्पन्न गरेका कार्यक्रम तथा परियोजनाको विस्तृत विरवणहरूको सँगालो हो।
प्रकासित मिति: 17/07/2017
भाषा:Nepali (नेपाली)
English