Project Overview
Ongoing
GBV Focus, Right to justice
मार्च २०२५- मार्च २०२६
All over Nepal
Partners
यस परियोजना अन्तर्गत, संस्थाद्वारा संस्थागत सुदृढीकरण र क्षमता अभिवृद्धि जस्ता क्रियाकलापहरू सञ्चालन गरिन्छन्। यस परियोजनाले अन्य कुनै पनि परियोजनाहरू पुग्न नसकेका विभिन्न अपाङ्गता भएका महिलाहरूसम्म पहुँच पुऱ्याउन समेत मद्दत गरेको छ।