नेपाल अपाङ्ग महिला संघ सामूहिक कार्यमा विश्वास राख्छ। एउटा व्यक्ति वा संस्थाले जति नै मेहेनत गरेर कार्य गरे तापनि त्यो एकल उपलब्धी सामूहिक प्रयासबाट प्राप्त हुने उपलब्धी भन्दा कैयौं गुना सानो हुन्छ। त्यसकारण हाम्रो संस्थाले उस्तै विचार राख्ने व्यक्ति तथा संस्थाहरूसँगको बलियो सञ्जाल बनाएको छ।
 
  English
 English