Disability Talks भोटेकोशी बाढी पहिरो प्रभावित क्षेत्रमा नेपाल अपाङ्ग महिला संघ हालै रसुवा र नुवाकोटका विभिन्न विपद् प्रभावित क्षेत्र तथा होल्डिङ सेन्टरको अवलोकन गर्ने क्रममा प्रभावित नागरिकहरूसँग प्रत्यक्ष भेटघाट तथा छलफल…