प्रकाशन

यस पृष्ठमा नेपाल अपाङ्ग  महिला संघद्वारा प्रकाशित विभिन्न प्रकाशन वा स्रोत-सामग्री (जस्तै प्रतिवेदन) हरू समेटिएका छन्। कृपया निम्न सूचीबाट आफूलाई मन लागेको सामग्री  हेर्न वा डाउनलोड गर्न सक्नुहुनेछ।

Cover of NDWA Success Sotry Part 1

सफलताका कथा (भाग १)

यस प्रकाशनमा नेपाल अपाङ्ग महिला सङ्घको कामबाट प्रत्यक्ष लाभान्वित भएर जिवनमा सकारात्मक परिवर्तन ल्याउन सफल अपाङ्गता भएका महिलाहरूको कथाहरू समेटिएको छ।

प्रकासित मिति: 09/09/2014

भाषा:Nepali (नेपाली)

पिडीएफ् फाईल डाउनलोड गर्नुहोस्