अपाङ्गता अधिकार सम्बन्धी ऐनलाई महिलावादी दृष्टिकोणबाट पुनरावलोकन गरी सांसद र सरोकारवालासँग अन्तर्क्रिया
नेपाल अपाङ्ग महिला संघले अपाङ्गता अधिकार सम्बन्धी ऐनलाई महिलाको दृष्टिकोणबाट पुनरावलोकन गरी सांसद र सरोकारवालासँग अन्तर्क्रिया गरेको छ । संघले यू एन डी पीसँगको सहकार्यमा गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै साँसदहरूले अपाङ्गता भएका व्यक्तिका लागि बनेका कानुनहरू सुधार र संसोधनका लागि संसदमा आफूहरुले आवाज उठाउने प्रतिबद्धता जनाए । सांसद कमला पन्तले कानुनी सुधार र संसोधनका लागि… Read more अपाङ्गता अधिकार सम्बन्धी ऐनलाई महिलावादी दृष्टिकोणबाट पुनरावलोकन गरी सांसद र सरोकारवालासँग अन्तर्क्रिया
English