 
			
			कोभिड १९ कोरोना भाइरस विरुद्ध लड्न सहयोगको लागि अपांगता भएका महिलाहरुको विशेष अनुरोधः
नेपाल अपाङ्ग महिला संघले अपाङ्ता भएका महिलाहरूलाई विशेष प्राथमिकतामा राखि सम्पुर्ण अपाङ्गता भएका व्यक्तिहरू को तर्फबाट राज्यका निकायहरू तथा अन्य सरोकारवालाहरूले हाल कोरोना भाईरस विरूद्धको प्रतिकार्यमा अपाङ्गताका सवाललाई प्राथमिकतामा राख्दै कार्य गर्न हुनको लागि यो विज्ञप्ति जारी गरेको छ ।
 
  English
 English 
					 
			
			 
			
			 
			
			