१२औ राष्ट्रिय जनगणना २०७८ सफल पारौ
स्थानीय तहबाटै भोलिबाट हुन गैरहेको यो तथ्यांक संकलन गर्ने क्रममा सोधिने प्रश्नमा अपाङ्गता भएका महिला, अपाङ्गता भएका सबै प्रकारका ब्यक्तिको यथार्थ बिबरण संकलन गरियोस भनि हार्दिक आह्वान गर्दछौ
स्थानीय तहबाटै भोलिबाट हुन गैरहेको यो तथ्यांक संकलन गर्ने क्रममा सोधिने प्रश्नमा अपाङ्गता भएका महिला, अपाङ्गता भएका सबै प्रकारका ब्यक्तिको यथार्थ बिबरण संकलन गरियोस भनि हार्दिक आह्वान गर्दछौ
नेपाल अपाङ्ग महिला संघ र ग्रीन तारा, नेपाल बीच को संयुक्त साझेदारीमा संचालित “हिंशा विरुद्ध समाबेशी साझेदारी” परियोजना अन्तर्गत अपाङ्गता भएका महिला विरुद्ध हुने लैङ्गिक हिंशालाई न्यूनीकरण गर्न प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न ।
Nepal Disabled Women Association (NDWA) calls for expression of interest (EOI) to broadcast the already recorded and ready to broadcast PSA as part of the mass awareness campaign, under the project – “Inclusive Partnership against violence project (InPAV)” EOI
वलात्कारीको तुरुन्त खोजी गरी हिरासतमा राखियोस र पिडितको सुरक्षा, पुर्नस्थापना र न्याय सुनिश्चितता गरियोस साथै वहुअपांगता भएकी महिलालाई वलात्कार गर्ने अपराधिलाई हदै सम्मको कडा भन्दा कडा कानुनी कार्यवाहि गरियोस भनि सरकार, संघसंस्था, संचार माध्यम र नागरिक समाज संग हार्दिक अपिल गर्दछौं ।
नेपाल अपाङ्ग महिला सङ्घले आज पौष २९ गते, एक कार्यक्रमको आयोजना गरी संस्था मार्फत हालै गरिएको अपाङ्गता भएका महिला तथा बालबालिकाहरूमा कोभिड-१९ को प्रभाव बारेको द्रुत अध्ययनको विश्लेषणात्मक प्रतिवेदन सार्वजनिक गर्यो ।