केस व्यवस्थापन तालिम सम्पन्न
नेपाल अपाङ्ग महिला संघले काठमाडौंमा आयोजना गरेको तीन दिने केस व्यवस्थापन तालिम सकिएको छ । कर्मचारी, पालिकास्थित न्यायिक समितिमा कार्यरत सरकारी कर्मचारीहरू र नेपाल अपाङ्ग महिला संघको कार्यकारी समितिका पदाधिकारी र सदस्यहरूका लागि यो तालिम सञ्चालन गरिएको हो । तालिमको मुख्य उद्देश्य अपाङ्गता भएका महिलामाथि हुने हिंसाका घटनाको व्यवस्थित र प्रभावकारी केस व्यवस्थापन, यसको… Read more केस व्यवस्थापन तालिम सम्पन्न
English