NDWA Nepal

अनुपम यात्रा

  लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका अवशरमा   नेपाल अपाङ्ग महिला संघलगायत  अपाङ्गता अधिकारकर्मीको नेतृत्वमा लै‌ङ्गिक हिंसाविरुद्ध अनुपम यात्राको आयोजना गरियो । विहान भृकुटीमण्डपबाट सुरु भएको यात्रा प्रदर्शनीमार्ग, पुतलीसडक, बागबजार, रत्नपार्क हुँदै पुन भृकुटीमण्डप पुगेर कार्यक्रममा परिणत भएको थियो । यात्रामा सहभागीहरुले लैङ्गिक हिंसा विरोधी र राजनीतिमा महिला समान सहभागिताका नारा लगाएका थिए । यात्रामा अपाङ्गता… Read more अनुपम यात्रा

लैंगिक हिंसा तथा अपाङ्गतम समावेशिताका लागि नीति पुनरावलोकन गर्न पूर्व परामर्श

लैंगिक हिंसा तथा अपाङ्गतम समावेशिताका लागि नीति पुनरावलोकन गर्न पूर्व परामर्श   नेपाल अपाङ्ग महिला संघले लैंगिक हिंसा तथा अपाङ्गतम समावेशिताका लागि नीति पुनरावलोकन गर्न सम्बन्धित विज्ञ र सरोकारवालसँग पूर्व परामर्श छलफल गरेको छ । महिलामाथिका सवैखाले विभेद र हिंसा अन्त्य गरी उनीहरूको अधिकार सुनिश्चित गर्न बनेका कानुन नीति र नियमहरु अपाङ्गता भएका महिला र… Read more लैंगिक हिंसा तथा अपाङ्गतम समावेशिताका लागि नीति पुनरावलोकन गर्न पूर्व परामर्श

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री, राष्ट्रिय महिला अध्यक्षसहित बिभिन्न संघस‌स्थाका प्रतिनिधिहरु व्यानरसहित र्यालिको नेतृत्व गर्दै,

३३ औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

‘हामी सबैको प्रतिबद्धताःलैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ ३३ औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान २५ नोभेम्बर २०२४ सोमबारदेखि सुरु भएको छ । अभियानका उपलक्ष्यमा सोमबार बिहान महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आयोजना र विभिन्न संघसंस्थाको सहभागितामा र्‍याली निकालियो । माइतीघरदेखि सुरु भएको र्‍याली भृकुटीमण्डपमा गएर सभामा परिणत भएको थियो… Read more ३३ औँ अन्तर्राष्ट्रिय लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु