चितवनमा अपाङ्गता भएका व्यक्तिको संस्था, स्वावलम्वी समूह र सहकारीहरूको नक्शाङ्कन सम्बन्धी प्रमाणीकरण कार्यक्रम
जुलाई ३०, २०२५ मा नेपाल अपाङ्ग महिला संघ (NDWA) ले चितवनमा अपाङ्गता भएका व्यक्तिहरूका संस्था (OPDs), स्वावलाम्बी समूहहरू (SHGs) र सहकारीहरूको नक्शाङ्कन सम्बन्धी प्रमाणीकरण कार्यक्रम (Validation Workshop) सफलतापूर्वक सम्पन्न गर्यो। कार्यक्रममा समुदाय विकास र अपाङ्गता समावेशीतामा संलग्न विभिन्न संघ-संस्थाहरूबाट ४७ जना सहभागी थिए। कार्यक्रमको क्रममा, NDWA ले गरेको नक्शाङ्कनको मुख्य निष्कर्षहरू र प्रयोग गरिएको विधि… Read more चितवनमा अपाङ्गता भएका व्यक्तिको संस्था, स्वावलम्वी समूह र सहकारीहरूको नक्शाङ्कन सम्बन्धी प्रमाणीकरण कार्यक्रम
शिक्षामा समान पहुँचको चुनौती: एसइई र अपाङ्गता
नेपाल अपाङ्ग महिला संघ (NDWA) द्वारा मानसिक स्वास्थ्य र स्व-हेरचाह सम्बन्धी दुई दिने तालिम सम्पन्न
काठमाडौं, नेपाल — नेपाल अपाङ्ग महिला संघ (NDWA) द्वारा आयोजित दुई दिने मानसिक स्वास्थ्य, सामाजिक मनोबल सुदृढीकरण र स्व-हेरचाह सम्बन्धी तालिममा ३० जना अपाङ्गता भएका महिला र तिनीहरूका हेरचाहकर्ताहरूले सहभागी भई कलाको माध्यमबाट आफ्ना अनुभव आदान–प्रदान गर्ने र आफूभित्रको भावना अभिव्यक्त गर्ने अवसर पाए। यस तालिमले सुरक्षित वातावरण सिर्जना गर्ने लक्ष्य राखेको थियो, जसको करण… Read more नेपाल अपाङ्ग महिला संघ (NDWA) द्वारा मानसिक स्वास्थ्य र स्व-हेरचाह सम्बन्धी दुई दिने तालिम सम्पन्न
English