NDWA Nepal

मधेश प्रदेशमा पहुँचयुक्त आघात सुसूचित हेरचाह सम्बन्धी तालिम

अपाङ्गता भएका महिला तथा सरोकारवालाका लागि पहुँचयुक्त आघात व्यवस्थापन र मनोपरामर्श सम्बन्धी प्रदेशस्तरीय पाँचदिने तालिम  जनकपुरमा सुरु भएको छ । तालिममा धनुषा, महोत्तरी, रौतहट र सिरहाका गरी ४ जिल्लाका २२ जना महिला सहभागी छन् ।  यी मध्ये १२ जना अपाङ्गता भएका महिला तालिममा सहभागी छन् । तालिममा जनप्रतिनिधि, एकद्वार संकट व्यवस्थापन केन्द्रका प्रतिनिधि, विभिन्न संघसंस्थाका… Read more मधेश प्रदेशमा पहुँचयुक्त आघात सुसूचित हेरचाह सम्बन्धी तालिम

अपाङ्गता भएका व्यक्तिहरुको ३१ औं अन्तर्राष्ट्रिय दिवसमा प्रभातफेरी

अपाङ्गता भएका व्यक्तिहरुको ३१ औं अन्तर्राष्ट्रिय दिवसका अवशरमा आज काठमाडौंमा प्रभातफेरीको आयोजना गरियो । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री उमा रेग्मीले भृकुटीमण्डपबाट प्रभातफेरीको सुरुवात गर्नुभएको थियो । महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय अपाङ्ग महासंघको संयुक्त आयोजनामा भएको प्रभातफेरी भृकुटीमण्डपबाट सुरु भइ शहिदगेट, रत्नपार्क हुँदै पुन: भृकुटीपण्डप पुगेर सभामा परिणत भएको थियो… Read more अपाङ्गता भएका व्यक्तिहरुको ३१ औं अन्तर्राष्ट्रिय दिवसमा प्रभातफेरी