उकेरा न्यूज
Sep 17, 2024
एजेन्सी : एलन मस्कको ब्रेन-चिप स्टार्टअप कम्पनी न्यूरालिंकले दृष्टिविहीनहरूका लागि एउटा उपकरण बनाएको छ। दुवै आँखा गुमाएकाहरूलाई पनि यो उपकरणले हेर्न मद्दत गर्ने कम्पनीको दाबी छ। यसले अमेरिकाको खाद्य र औषधि प्रशासन (एफडीए)बाट समेत स्वीकृति प्राप्त गरेको छ। न्यूरालिङ्कले यस उपकरणको नाम ब्लाइन्डसाइट राखेको छ।