क्रियाकलापहरू

१.  शिक्षा :

  • विद्यालय भर्ना अभियान
  • छात्रवृत्ती वितरण
  • पहुँचयुक्त र्‍याम्प निर्माण
  • बैठक,धर्ना र सामूहिक कार्यक्रम,
  • अपाङ्गता भएका बालिकाहरूका लागि परामर्श,
  • नमुना सर्वेक्षण
  • सूचना सामग्रीको निर्माण तथा वितरण

२. स्वास्थ्य:

  • स्वास्थ्य तथा प्रजनन् स्वास्थ्य अधिकारको विषयमा तालिम र सचेतनामूलक कार्यक्रम
  • अपाङ्गता भएका महिलाहरूका लागि परामर्श,
  • विभिन्न स्वास्थ्य संस्थाहरूसँग बैठक,
  • यौन तथा प्रजनन स्वास्थ्यमा वकालत र सूचना सामग्रीहरूको निर्माण,
  • सरोकारवालाहरूसँग अन्तरक्रियात्मक कार्यक्रम,

 

३. जिविकोपार्जन:

  • गाउँ गाउँमा अपाङ्गता भएका महिला र अभिभावकहरूको स्वावलम्बन समूह निर्माण तथा अभिमुखिकरण
  • स्थानीय तथा जिल्लास्तरीय र केन्द्रीयस्तरमा सरोकारवालाहरूसँग छलफल , वकालत बैठक,
  • अपाङ्गता भएका महिलाको सीप अवश्यकता पहिचान र अवश्यकता अनुसारको सीप प्रदान
  • घुम्तिकोष व्यवस्थापन,
  • बिउ पूँजी वितरण,
  • बचत तथा ऋण कार्यक्रम
  • सहकारी निर्माण

 ४ वकालत, सहभागिता र प्रतिनिधित्व:

  • वकालत सचेतना र अन्तरक्रियात्मक कार्यक्रम,
  • विभिन्न संस्थाहरूसँग सन्जालीकरण र समन्वय
  • राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रममा सहभागिता वृद्धी
  • राज्यका हरेक तहमा समानुपातिक समावेशीकरणाका लागि वकालत
  • रोजगारीका लागि विभिन्न सस्थाहरूसँग समन्वय,
  • शिक्षा, सामाजिक सुरक्षा र अर्थपुर्ण सहभागिता ।

 

  ५. पुनर्स्थापना:

  • हिंसापीडित अपाङ्गता भएका महिलाका लागि छात्राबास व्यवस्थापन साथै यसको निर्देशिका निर्माण,
  • केन्द्रीय तथा क्षेत्रीयस्तरमा भवन निर्माण र यसका लागि वकालत र आर्थिक स्रोत जुटाउने
  • अपाङ्गता भएका महिलाहरूका लागि क्षमता विकास र वकालत तालिम
  • हिंसापीडित अपाङ्गता भएका महिलाका लागि सीपमूलक तालिमको व्यवस्था
  • कानुनी उपचारका लागि समन्वय तथा रिफरल सेवा

 ७. संस्था र मानव स्रोत व्यवस्थापन:

  • नितीहरूको पुनरावलोकन र नयाँ निर्माण
  • तालिम निर्देशिका ,अनुगमन र मुल्याङ्कन योजना, क्षत्रीय तथा कार्यालय व्यवस्थापन निर्देशिका निर्माण,
  • संघको वेबसाइट र अन्य सामग्री निर्माण र प्रकाशन
  • आवश्यकता अनुसार अपाङ्गता भएका महिलाहरूको व्यक्तिगत विवरण तयार पार्ने,
  • सञ्जाल विस्तार र व्यवस्थापन
  • कर्मचारी, सदस्य तथा अन्य सदस्यहरूको क्षमता अभिवृद्धी

 ८. न्यायमा पहुँच:

  • हिसां पीडित अपाङ्गता भएका महिलाको कानुनी उपचारका सहयोग एवं रीफरल सेवा प्रदान गर्ने ,
  • अपाङ्गता भएका महिलालाई राज्यले प्रदान गरेका सेवा र सुविधाहरूको सहजीकरण