ndwanepal

a picture showing people with disability in the road

अपाङ्गता समावेशी कोरोना प्रतिकार्यका लागी सचेतनामूलक पोस्टर तयार

नेपाल अपाङ्ग महिला सङ्घले अपाङ्गता समावेशी कोरोना प्रतिकार्यसम्बन्धी सचेतनामूलक पोस्टर तयार गरेको छ। विश्वमा कोरोना महामारी तीव्र गतिमा बढ्दै गइरहेको र नेपालमा पनि यसको प्रभाव कायम नै रहेको अवस्थामा कोरोना प्रतिकार्यलाई थप अपाङ्गता समावेशी बनाउनको लागी यो पोस्टर तयार गरिएको हो।