NDWA Nepal

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा सहभागिता

  अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस २०८० को अवसरमा नेपाल अपाङ्ग महिला संघले ललितपुर उपमहानगरपालिका र  विभिन्न गैरसरकारी संघसंस्थाले आयोजना गरेका छुट्टाछुट्टै  र्‍यालीमा ऐक्यवद्धतासहित सहभागिता जनायो । महिलामा लगानी: सभ्य र समुन्नत नेपालको थालनी भन्ने नारासहित र्‍याली को आयोजना गरिएको थियो । प्लेकार्ड र व्यानरसहित निस्केको र्‍यालीमा सहभागीले श्रमको सम्मान र पहिचान, समान ज्याला, महिला हिंसाविरुद्ध,… Read more अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसमा सहभागिता

six panelist sitting in the chair

विश्व सामाजिक मञ्चमा नेपाल अपाङ्ग महिला संघ

  नेपाल अपाङ्ग महिला संघले विश्व सामाजिक मञ्चमा सक्रिय रुपमा भाग लियो । फागुन ३  देखि  ७ गते (फेब्रुअरी १५ देखि १९) सम्म काठमाडौंमा भएको विश्व सामाजिक मञ्चमा संघले एउटा अन्तर्क्रिया  सञ्चालन गर्‍यो । हिंसा प्रभावित अपाङ्गता भएका महिला र बालिकाको न्यायमा पहुँचको अवस्था र अवरोधका विषयमा भएको अन्तरक्रियाका प्यानलिष्टहरुले हिंसा प्रभावित अपाङ्गता भएका महिलाका… Read more विश्व सामाजिक मञ्चमा नेपाल अपाङ्ग महिला संघ