Featured Story

participants are listening the issues of women with disabilities in Chisapani, Ramechhap

NDWA represents more than 800 thousands women and girls with disabilities in Nepal. We are run by and for women with disabilities. We operate as national human rights and systemic advocacy organization.

#DisabilityTalks

‘जिउँदाे भगवान’की सुसारे अामा –लोग्शरी कुँवर– बाहिर प्रचण्ड गर्मी । गाडीभित्र पनि हपहप थियो । गएको हप्ता दिउँसोतिर अकस्मात मन्त्रीक्वाटर ललितपुरमा एउटा अन्तरवार्ता लिने कुरा भो । आफूलाई ‘शून्यतामा’ राखेर पर्दापछाडिबाट नेपाली राजनीतिका एक हस्तीलाई सघाइरहेकी व्यक्तित्वसँग कुराकानी गर्न पाउने अवसरले म हौसिएँ । More Details

संचारिका समुह, महिला खबर,  

अपाङ्गता भएकी छोरीको गर्भ रोक्न संगिनी सुई ! इन्द्रसरा खड्का ललितपुर । टिनले बारेकोे छाप्रो । वरिपरि ठुला ठूला पक्की घरले घेरिएको छ । नजिकै छ भुकम्पले भत्काएको घरको भग्नावशेष । छाप्रोमा झ्याल छैन । न त बलियो ढोका नै छ । More Details

संचारिका समुह, महिला खबर,  

दृष्टिविहीनको कथाः बुवाको विभेददेखि होस्टेलको यातना मेरो नाम सोमना खड्का हो । २०४७ सालमा दैलेखको कट्टीमा जन्मिए । वीरेन्द्रनगर नगरपालिका कालिन्चोकमा बस्छु । नेपाली विषयमा एमए पढिरहेकी छु । More Details

संचारिका समुह, महिला खबर,  

Latest News

NDWA Facebook