NDWA took part in the World Social Forum
Tue, February 20, 2024
Mon, March 11, 2024
Nepal Disabled Women Association NDWA participated in the different rallies organized by Lalitpur Metropolitan City and CSOs on the occasion of International Women’s Day 2024. The rally was organized with the global slogan of ‘Invest in women: Accelerate progress’. The participants in the rally came out with placards and banners and raised slogans about respect… Read more Marked International women’s day
Read Full Story१९७८ देखि २०१८ सालसम्म नेपालमा अपाङ्गता भएका व्यक्तिको आर्थिक काम नगर्नुको कारणसँग गाँसेर विवरण लिने प्रयास गरेको देखिन्छ । २०२८ सालमा पारिवारिक विवरण अन्तर्गत प्रश्न समावेश गरिएको भएता पनि २०३८ सालदेखि मात्रै व्यक्तिगत खण्डमा प्रश्न समावेश गरी त्यसको नतिजा समेत सार्वजनिक गर्न थालिएको देखिन्छ । More Details
पार्टीको साङ्गठनिक गतिविधि र राजनैतिक गतिविधिलाई सामाजिक सवालसँग नजोडिन्जेलसम्म नेता र कार्यकर्तालाई जनताले के भोगिरहेका छन् भन्ने थाहा हुँदैन । त्यसैले सङ्गठनभित्र समाजमा आम मानिसले भोगिरहेका र सीमान्तकृत समुदायले भोगेका समस्या तथा अवरोधहरूको विषयमा बौद्धिक बहस गर्ने वातावरण तयार गर्नुपर्छ । More Details
‘अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन ०७४’ अनुसार अटिजम अपांगताको एक प्रकार हो । ऐनबमोजिम अटिजम भएका व्यक्तिलाई सञ्चार गर्न, सामान्य सामाजिक नियम बुझ्न र प्रयोग गर्न कठिनाइ हुन्छ । उमेरको विकासअनुरूप सामान्य व्यवहार देखाउन नसक्ने, अस्वाभाविक प्रतिक्रिया देखाउने, एउटै गतिविधि दोहोर्याइरहने, अरूसँग घुलमिल हुन नचाहने वा तीव्र प्रतिक्रिया दिने खालका हुन्छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार देशभर ६ लाख ४७ हजार ७ सय ४४ जना अर्थात् कुल जनसंख्याको २.२ प्रतिशतमा कुनै न कुनै प्रकारको अपांगता देखिएको छ । जसमा अटिजम भएका पुरुष २ हजार २ सय ५८ र महिला २ हजार ६ सय २८ गरी ४ हजार ८ सय ८६ छन् । More Details
पहुँच भन्नेबित्तिकै भौतिक पहुँच या राजनीतिक शक्तिको पहुँच भन्ने आमबुझाइ हुन सक्छ । धेरै पढेका व्यक्ति, शक्ति र पदमा बसेका व्यक्ति या सहरमा बसोबास गर्ने व्यक्ति, हिँड्डुल गर्न र प्रस्ट आवाज दिन सक्ने व्यक्तिको पहुँच सहज हुनु स्वाभाविक हो भन्ने पनि लाग्न सक्छ । अझ राजनीतिक रूपमा सचेत व्यक्तिले सबै ठाउँबाट सहज पहुँच लिन सक्छ भन्ने बुझाइ हुन्छ । त्यसो भए के सबै व्यक्ति पढेलेखेका, सहरमा बस्ने, राजनीतिमा संलग्न भएका, अपाङ्गता नभएका र पैसा कमाउने मात्र हुन सक्छन् त ? यो पाटोबाट पनि सोचिनुपर्छ । More Details
Tue, February 20, 2024
Thu, February 15, 2024
Tue, February 13, 2024
Sun, February 11, 2024
Fri, February 9, 2024